राष्ट्र बैंकका गभर्नर अधिकारीलाई कोरोना संक्रमण

सफल खबर संवाददाता

बुधबार, ०६ असोज २०७८, १३ : ३५
राष्ट्र बैंकका गभर्नर अधिकारीलाई कोरोना संक्रमण

काठटमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कोरोना संक्रमण भएको छ । अधिकारी संक्रमणको लक्षण देखिएपछि हिजोदेखि कार्यालय नगएको स्रोतले बताएको छ ।

स्रोत भन्छ, ‘अस्ति साँझदेखि उनलाई अलि बिसञ्चो देखियो । हिजो कार्यालय गएनन् । आज परीक्षणको रिपोर्ट पोजिटिभ आयो ।’अधिकारी आज पनि कार्यालय गएका छैनन् ।

प्रतिक्रिया दिनुहोस