गोरखा । प्रहरीले तास खेलिरहेका ८ जनालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका-६ हरामटारीस्थित गणेश श्रेष्ठको घरमा तास खेलिरहेका उनीहरूलाई नगदसहित पक्राउ गरेको हो ।
सोही नगरपालिका-८ का ४४ वर्षीय वसन्त गुरुङसहित ८ जनालाई २ लाख २८ हजार ७ सय ३० रूपैयाँ र २ सय ८ पत्ती ताससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
पक्राउ परेकाहरूको विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ भदौ २०७८, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ