कस्तो रहला आजको मौसम ?

सफल खबर संवाददाता

विहीबार, १७ भदौ २०७८, ०७ : ५३
कस्तो रहला आजको मौसम ?

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार  नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जनाएको छ  ।

महाशाखाका अनुसार बिहीबार दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  यस्तै प्रदेश नं १ का एक दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ। 

यस्तै राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १,बाग्मति र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस