काठमाडौं । नेकपा एकिकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड खनाल निवास डल्लु पुगेका छन् । खनाल गत असार २ गते स्वास्थ्य उपचारका लागि दिल्ली पुगेका थिए ।
त्यहाँ उनले ७६ दिन बसेर मृगौलाको प्रत्यारोपण गरेर सोमबार स्वदेश फर्किएका थिए । घरमा आराम गरी बसेका खनालको स्वास्थ्य अवस्था बुझ्नका प्रचण्ड खनाल निवास पुगेको खनालको नीजि सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ भदौ २०७८, १० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘राष्ट्र विरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन’ : पूर्वप्रधानमन्त्री खनाल
क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्या समाधान हुँदैनः झलनाथ खनाल
नेकपा बैठकमा झलनाथ खनालद्वारा छुट्टै चुनावी समीक्षा प्रस्तुत (पुर्णपाठ)
‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल
देशलाई युक्रेन बनाउने प्रयास हुँदैछ, सबै कम्युनिस्ट एकताबद्ध बनौँ’: झलनाथ खनाल