आजको विदेशी मुद्राको विनिमयदर यस्तो छ

सफल खबर संवाददाता

बुधबार, ०२ भदौ २०७८, ११ : ५३
आजको विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलर एकको खरिदर ११८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११९ रुपैयाँ २७ पैसा रहेको छ ।

यस्तै, युरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ ६९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा रहेको छ भने यूके पाउन्ड स्टर्लिङ एकको खरिददर १६३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५४ पैसा रहेको छ ।यस्तै स्वीस फ्रेङ्क आज एकको खरिददर १३० रुपैयाँ २२ पैसा र बिक्रीदर १३० रुपैयाँ ८८ पैसा रहेको छ ।

यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिददर ८६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९८ पैसा रहेको छ भने, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ १२ पैसा र बिक्रीदर ९४ रुपैयाँ ६० पैसा रहेको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ८६ पैसा र बिक्रीदर १० रुपैयाँ ९१ पैसा रहेको छ भने आज चिनियाँ यूआन आज एकको खरिददर १८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८ रुपैयाँ ४१ पैसा रहेको छ ।

यता साउदी अरेबियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ६४ र बिक्रीदर ३१ रुपैयाँ ८० पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिदर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

urrency Unit Buy Sell

USD (U.S. Dollar)

1 118.67 119.27

EUR (European Euro)

1 139.69 140.39

GBP (UK Pound Sterling)

1 163.72 164.54

CHF (Swiss Franc)

1 130.22 130.88

AUD (Australian Dollar)

1 86.54 86.98

CAD (Canadian Dollar)

1 94.12 94.60

SGD (Singapore Dollar)

1 87.33 87.77

JPY (Japanese Yen)

10 10.86 10.91

CNY (Chinese Yuan)

1 18.32 18.41

SAR (Saudi Arabian Riyal)

1 31.64 31.80

QAR (Qatari Riyal)

1 32.40 32.56

THB (Thai Baht)

1 3.57 3.59

AED (UAE Dirham)

1 32.31 32.47

MYR (Malaysian Ringgit)

1 28.00 28.14

KRW (South Korean Won)

100 10.10 10.15

SEK (Swedish Kroner)

1 13.71 13.78

DKK (Danish Kroner)

1 18.78 18.88

HKD (Hong Kong Dollar)

1 15.23 15.30

KWD (Kuwaity Dinar)

1 394.61 396.60

BHD (Bahrain Dinar)

1 314.75 316.34

प्रतिक्रिया दिनुहोस