यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

सफल खबर संवाददाता

मंगलबार, ०१ भदौ २०७८, १३ : ०४
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । मंगलबार नेपाल राष्ट्र बैंकका अनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिदर ११८ रुपैयाँ ५० पैसा र विक्रीदर ११९ रुपैयाँ १० पैसा रहेको छ ।

यस्तै, यूरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ ६२ पैसा र विक्रीदर १४० रुपैयाँ ३२ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ १७ पैसा र विक्रीदर १६५ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।


यस्तै स्वीस फ्रेङ्क आज एकको खरिददर १२९ रुपैयाँ ६६ पैसा र विक्रीदर १३० रुपैयाँ ३१ पैसा रहेको छ ।


यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिददर ८६ रुपैयाँ ९४ पैसा र विक्रीदर ८७ रुपैयाँ ३८ पैसा रहेको छ भने, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ४२ पैसा र विक्रीदर ९४ रुपैयाँ ९० पैसा रहेको छ । 


यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ८४ पैसा र विक्रीदर १० रुपैयाँ ८९ पैसा रहेको छ भने आज चिनियाँ यूआन आज एकको खरिददर १८ रुपैयाँ ३० पैसा र विक्रीदर १८ रुपैयाँ ४० पैसा रहेको छ । 

यता साउदी अरबियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ६० र विक्रीदर ३१ रुपैयाँ ७६ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिदर ३२ रुपैयाँ ०३ पैसा र विक्रीदर ३२ रुपैयाँ १९ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस