प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

सफल खबर संवाददाता

सोमबार, ३२ साउन २०७८, ०९ : २४
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले सरकारी निवास बालुवाटारमा बिहान १० बजे बैठक बोलाएका हुन् ।

बैठकमा समसामयिक राजनीतिक विषयमाथि छलफल हुने बालुवाटार श्रोतले जानकारी दिएको छ । यसबाहेक अफगानिस्तानमा रहेका नेपालीहरुको उद्दार गर्ने विषयमा पनि केही निर्णय हुन सक्ने अनुमान गरिएको छ।
 

प्रतिक्रिया दिनुहोस