आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

सफल खबर संवाददाता

विहीबार, २१ साउन २०७८, ११ : २०
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । बिहीबार विदेशी मुद्राको विनिमयदर नेपाली रुपैयाँमा कतारी रियालको खरिदर अधिकतम ३२ रुपैयाँ ५२ पैसा पुगेको छ भने विक्रीदर ३२ रुपैयाँ ६८ रुपैयाँ रहेको छ ।

यस्तै,साउदी अरबियन रियाल एकको खरिदर ३१ रुपैयाँ ५७ रहेको छ भने विक्रीदर ३१ रुपैयाँ ७३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

आज अमेरिकी डलर एकको खरिदर ११८ रुपैयाँ ४० पैसा र विक्रीदर ११९ रुपैयाँ रहेको छ भने,यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ३८ पैसा र विक्रीदर १४१ रुपैयाँ ०९ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ९४ पैसा र विक्रीदर १६५ रुपैयाँ ७७ पैसा रहेको छ भने स्वीस फ्रेङ्क आज एकको खरिददर अधिकतम १३० रुपैयाँ ८५ पैसा र विक्रीदर १३१ रुपैयाँ ५१ पैसा रहेको छ ।

यस्तै,अष्ट्रेलियन डलर आज एकको खरिददर ८७ रुपैयाँ ८१ पैसा र विक्रीदर ८८ रुपैयाँ २६ पैसा रहेको छ भने,क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ४६ पैसा र विक्रीदर ९४ रुपैयाँ ९४ पैसा रहेको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ८४ पैसा र विक्रीदर १० रुपैयाँ ९० पैसा रहेको छ भने आज चिनियाँ यूआन आज एकको खरिददर १८ रुपैयाँ ३२ पैसा र विक्रीदर १८ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस