कति छ आज विदेशी मुद्राको विनिमयदर ?

सफल खबर संवाददाता

सोमबार, १८ साउन २०७८, ११ : ३२
कति छ आज विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिदर १ सय १८ रुपैयाँ ७६ पैसा र विक्रीदर ११९ रुपैयाँ ३६ पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ९८ पैसा र विक्रीदर १४१ रुपैयाँ ६९ पैसा रहेको छ । 

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६५ रुपैयाँ १९ पैसा र विक्रीदर १६६ रुपैयाँ ०२ पैसा रहेको छ भने स्वीस फ्रेङ्क आज एकको खरिददर अधिकतम १३१ रुपैयाँ १४ पैसा र विक्रीदर १३१ रुपैयाँ ८० पैसा रहेको छ ।

यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिददर ८७ रुपैयाँ २३ पैसा र विक्रीदर ८७ रुपैयाँ ६७ पैसा रहेको छ भने, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ २२ पैसा र विक्रीदर ९५ रुपैयाँ ७० पैसा रहेको छ । 

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ८२ पैसा र विक्रीदर १० रुपैयाँ ८८ पैसा रहेको छ भने आज चिनियाँ यूआन आज एकको खरिददर १८ रुपैयाँ ३८ पैसा र विक्रीदर १८ रुपैयाँ ४७ पैसा रहेको छ । 

यता साउदी अरवियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ६७ पैसा र विक्रीदर ३१ रुपैयाँ ८३ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर अधिकतम ३२ रुपैयाँ ४२ पैसा र विक्रीदर ३२ रुपैयाँ ५९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस