अमेरिकामा कोरोनाको खतरनाक नयाँ भेरियन्ट भेटियो

सफल खबर संवाददाता

आइतबार, १० साउन २०७८, ०९ : १३
अमेरिकामा कोरोनाको खतरनाक नयाँ भेरियन्ट भेटियो

काठमाडौँ । कोरोना भाइरसको फेरि अर्को खतरनाक नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरुले बताएका छन् । अमेरिकामा कोरोनाको डेल्टा–३ भेरिएन्ट भेटिएको वैज्ञानिकहरुले जनाएका छन्। 

यो नयाँ भेरिएन्ट डेल्टाको तुलनामा अत्यधिक फैलिने क्षमताको मात्र नभएर खोप लगाएका मानिसलाई पनि पुनः संक्रमण हुन सक्ने खालको भएको वैज्ञानिकको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस