यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

मंगलबार, ०५ साउन २०७८, ११ : ३६
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर नेपाली११९ रुपैयाँ ५० पैसा पुगेको छ भने विक्रीदर १२० रुपैयाँ १० पैसा पुगेको छ । यस्तै, आज यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ७१ पैसा पुगेको छ भने विक्रीदर १४१ रुपैयाँ ४१ पैसा पुगेको छ । 

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ८९ पैसा र विक्रीदर १६४ रुपैयाँ ७१ पैसा रहेको छ भने स्वीस फ्रेङ्क आज एकको खरिददर १२९ रुपैयाँ ७२ पैसा र विक्रीदर १३० रुपैयाँ ३७ पैसा रहेको छ ।

यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिददर अधिकतम ८७ रुपैयाँ ८६ पैसा र विक्रीदर ८८ रुपैयाँ ३० पैसा रहेको छ भने, क्यानेडियन डलर आज एकको खरिददर ९३ रुपैयाँ ३७ पैसा र विक्रीदर ९३ रुपैयाँ ८४ पैसा रहेको छ । 

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ८९ पैसा र विक्रीदर १० रुपैयाँ ९४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४२ पैसा र विक्रीदर १८ रुपैयाँ ५१ पैसा रहेको छ । 

यता साउदी अरवियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ८६ पैसा र विक्रीदर ३२ रुपैयाँ ०२ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर ३२ रुपैयाँ २५ पैसा र विक्रीदर ३२ रुपैयाँ ४१ पैसा रहेको छ । 

Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 119.50      120.10

EUR (European Euro)

1 140.71      141.41

GBP (UK Pound Sterling)

1 163.89      164.71

CHF (Swiss Franc)

1 129.72      130.37

AUD (Australian Dollar)

1 87.86       88.30

CAD (Canadian Dollar)

1 93.37       93.84

SGD (Singapore Dollar)

1 87.74       88.18

JPY (Japanese Yen)

10 10.89       10.94

CNY (Chinese Yuan)

1 18.42       18.51

SAR (Saudi Arabian Riyal)

1 31.86       32.02

QAR (Qatari Riyal)

1 32.25       32.41

THB (Thai Baht)

1 3.64         3.66

AED (UAE Dirham)

1 32.53      32.70

MYR (Malaysian Ringgit)

1 28.29       28.43

KRW (South Korean Won)

100 10.37        10.42

SEK (Swedish Kroner)

1 13.71       13.78

DKK (Danish Kroner)

1 18.92       19.01

HKD (Hong Kong Dollar)

1 15.38       15.46

KWD (Kuwaity Dinar)

1 397.41      399.40

BHD (Bahrain Dinar)

1 316.98      318.57

प्रतिक्रिया दिनुहोस