विश्वभर तीन अर्ब ५७ करोड ३२ लाख ५८ हजार ११४ डोज खोप लगाइयो

एजेन्सी

शनिबार, ०२ साउन २०७८, १२ : २५
विश्वभर तीन अर्ब ५७ करोड ३२ लाख ५८ हजार ११४ डोज खोप लगाइयो

बाल्टिमोर । विश्वभर तीन अर्ब ५७ करोड ३२ लाख ५८ हजार ११४ डोज कोभिडविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरू यस प्रकार रहेका छन् ।  चीनमा एक अर्ब ४२ करोड ६३ लाख ४७ हजार डोज कोभिडविरुद्ध खोप लगाइएको छ  । भारतमा ३९ करोड ९६ लाख ९५ हजार ८७९ डोज कोभिडविरुद्ध खोप लगाइएको छ । 

अमेरिकामा  ३३ करोड ५४ लाख ७४ हजार ३ डोज कोभिडविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा ११ करोड ५३ लाख २४ हजार १५२ डोज खोप लगाइएको छ  । जर्मनी ८ करोड ४९ लाख ८९ हजार ८५० डोज कोभिडविरुद्ध खोप लगाइएको छ ।  बेलायतमा ८ करोड २३ लाख ९२ हजार १९४ डोज खोप लगाइएको छ । 

जापान ६ करोड ६७  लाख १४ हजार ५२८ डोज कोभिडविरुद्ध खोप लगाइएको छ । फ्रान्समा ६ करोड ३३ लाख १९ हजार ८०५ डोज खोप लगाइएको छ । टर्कीमा ६ करोड २४ लाख १२ हजार २३४ डोज खोप लगाइएको छ । इटाली  ६ करोड  ५ लाख ७१ हजार ३४१ डोज खोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस