स्मार्ट टेलिकमबाट अन्तर्राष्ट्रिय कलमा भारी छुट, फोन गर्दा कुन देशमा कति शुल्क लाग्छ ?

सफल खबर संवाददाता

बुधबार, ३० असार २०७८, १२ : १६
स्मार्ट टेलिकमबाट अन्तर्राष्ट्रिय कलमा भारी छुट, फोन गर्दा कुन देशमा कति शुल्क लाग्छ ?

काठमाडौं । स्मार्ट टेलिकमले अन्तर्राष्ट्रिय कलमा ३०  प्रतिशतसम्मको आकर्षक छुट योजना ल्याएको जनाएको छ ।  यस सुविधासँगै प्रयोेगकर्ताहरुलाई अन्तर्राष्ट्रिय कल अझै सस्तो र सुलभ दरमा प्राप्त हुने विश्वास स्मार्ट टेलिकमको लिएको छ ।  

टेलिकमका अनुसार अब भारत, चीन, दक्षिण कोरिया, दक्षिण कोरिया, अस्ट्रेलिया, वेलायत, जापान तथा युएसए÷क्यानडा जस्ता देशहरु न्यूनतम रु १.९९ मा कुराकानी गर्न सकिने छ । यो अफर प्रयोग गर्नको लागि   ८ज्ञद्धज्ञ८ड८ज्ञ८ज्ञ३ डायल गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस