आजको विदेशी मुद्राको विनिमयदर : कुन देशको कति ?

सफल खबर संवाददाता

बुधबार, १६ असार २०७८, ११ : ३९
आजको विदेशी मुद्राको विनिमयदर : कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४६ पैसा र विक्रीदर ११९ रुपैयाँ ०६ पैसा रहेको छ । यस्तै,यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ १० पैसा रहेको छ भने विक्रीदर १४१ रुपैयाँ ८१ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ १६ पैसा र विक्रीदर १६४ रुपैयाँ ९९ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ७५ पैसा र विक्रीदर १२९ रुपैयाँ ४० पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २६ पैसा र विक्रीदर ८९ रुपैयाँ ७१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ ८० पैसा र विक्रीदर ९६ रुपैयाँ २८ पैसा रहेको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७१ पैसा र विक्रीदर १० रुपैयाँ ७७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३४ पैसा र विक्रीदर १८ रुपैयाँ ४४ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ५९ पैसा र विक्रीदर ३१ रुपैयाँ ७५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९८ पैसा र विक्रीदर ३२ रुपैयाँ १४ पैसा रहेको छ । 

Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 118.46 119.06

EUR (European Euro)

1 141.10 141.81

GBP (UK Pound Sterling)

1 164.16 164.99

CHF (Swiss Franc)

1 128.75 129.40

AUD (Australian Dollar)

1 89.26 89.71

CAD (Canadian Dollar)

1 95.80 96.28

SGD (Singapore Dollar)

1 88.14 88.59

JPY (Japanese Yen)

10 10.71 10.77

CNY (Chinese Yuan)

1 18.34 18.44

SAR (Saudi Arabian Riyal)

1 31.59 31.75

QAR (Qatari Riyal)

1 31.98 32.14

THB (Thai Baht)

1 3.70 3.72

AED (UAE Dirham)

1 32.25 32.42

MYR (Malaysian Ringgit)

1 28.53 28.68

KRW (South Korean Won)

100 10.48 10.53

SEK (Swedish Kroner)

1 13.91 13.98

DKK (Danish Kroner)

1 18.97 19.07

HKD (Hong Kong Dollar)

1 15.26 15.34

KWD (Kuwaity Dinar)

1 393.42 395.42

BHD (Bahrain Dinar)

1 314.23 315.82

प्रतिक्रिया दिनुहोस