काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले नियमित परीक्षा सञ्चालन गर्नेसम्बन्धी सूचना निकालेको छ ।
डीनको कार्यालयबाट मंगलबार जारी गरिएको सूचनामा एमबीएस र एमपीए कार्यक्रम अन्तर्गत तेस्रो सत्रको नियमित परीक्षा साउन तेस्रो सातादेखि सञ्चालन हुने उल्लेख गरिएको छ ।
यसअघि सो परीक्षा गत वैशाख १७ देखि नै गर्ने भनिएपनि कोरोना महामारीका कारण रोकिएको थियो । विस्तृत परीक्षा तालिका, समय र परीक्षा केन्द्रबारे पछि सूचना प्रकाशित गरिने त्रिविले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ असार २०७८, २१ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कक्षा १२ को नतिजा ४५ दिनभित्रै सार्वजनिक गर्ने बोर्डको तयारी
परीक्षा अगावै कक्षा १२ को प्रश्नपत्र सार्वजनिक गर्ने युवक पक्राउ
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
भोलिदेखि देशभर कक्षा १२ को परीक्षा सुरु
कक्षा १२ को परीक्षा आवेदन फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक