एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ उनले अमेरिकासँग वार्ता र लडाई दुवैका लागि तयार रहनुपर्ने बताएका छन्। अमेरिकासँग लडाईका लागि तयार रहनुपर्नेमा उनको जोड थियो।
बाइडेन सत्तामा आएपछि अमेरिकामाथि किमको यस्तो टिप्पणी पहिलोपल्ट आएको हो। किम जोङले सत्तारुढ वर्कर्स पार्टीको केन्द्रीय समितिको बैठकमा यस्तो बताएका हुन् ।
उत्तर कोरियाको सरकारी समाचार स्रस्था केसीएनएका अनुसार किमले राष्ट्रको गौरव र आफ्नो हितको सुरक्षाका लागि अमेरिकासँग लडाईका लागि विशेष रुपमा तयार रहनुपर्ने बताएका हुन्।
यसअघि बाइडन प्रशासनका तर्फबाट राजनीतिक संवादको प्रयासलाई उत्तर कोरियाले खारेज गरेको थियो।
किमले आफ्नो पार्टीका वरिष्ठ नेताहरुबीच भएको बैठकमा त्यस्तो बताएका थिए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०४ असार २०७८, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तर कोरियाविरुद्ध सैन्य गठबन्धन नगर्न रूसको चेतावनी
उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिणको दावी
उत्तर कोरियाले थप तीन हजार सैनिक रूस पठाउने
उत्तर कोरियाका ह्याकरहरूले चोरे १ अर्ब ३० करोड डलरको क्रिप्टो
उत्तर कोरियाले बनायो आत्मघाती ड्रोन, कीमले गरे अनुगमन
अन्तर्राष्ट्रिय पर्यटकका लागि सीमा खुलाउँदै उत्तर कोरिया