काठमाडौं । आज सुन प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको छ । हिजो ९२ हजार रहेको छापावाल सुन आज ९० हजार ८ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन ९० हजार ३ सय निर्धारण गरिएको छ । तोलाको ३५ रूपैयाँ घटेको चाँदीको बजार मूल्य १ हजार ३०५ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ असार २०७८, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७२ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य स्थिर
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?