यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

रासस

बुधबार, ०२ असार २०७८, १२ : २६
यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

काठमाडौं । बुधबार अन्तर्राष्ट्रिय मुद्रा विनिमयदर अमेरिकी डलर एकको खरिददर नेपाली ११७ रुपैयाँ १ पैसा पुगेको छ भने विक्रीदर ११७ रुपैयाँ ६१ पैसा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ८५ पैसा र विक्रीदर १४२ रुपैयाँ ५८ पैसा रहेको छ । 

यस्तै, यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ७२ पैसा र विक्रीदर १६५ रुपैयाँ ५७ पैसा, स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ २१ पैसा र विक्रीदर १३० रुपैयाँ ८७ पैसा रहेको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९५ पैसा र विक्रीदर ९० रुपैयाँ ४१ पैसा रहेको आज उता क्यानेडियन डलर एकको खरिददर ९६ पैसा ०६ पैसा र विक्रीदर ९६ रुपैयाँ ५६ पैसा रहेको छ । 

यता जापानी यन १० को दरिददर नेपाली १० रुपैयाँ ६२ पैसा र विक्रीदर १० रुपैयाँ ६८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २८ पैसा र विक्रीदर १८ रुपैयाँ ३८ पैसा रहेको छ । 

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ २० पैसा र विक्रीदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १३ पैसा र विक्रीदर ३२ रुपैयाँ ३० पैसा रहेको छ ।  

Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 117.01 117.61

EUR (European Euro)

1 141.85 142.58

GBP (UK Pound Sterling)

1 164.72 165.57

CHF (Swiss Franc)

1 130.21 130.87

AUD (Australian Dollar)

1 89.95 90.41

CAD (Canadian Dollar)

1 96.06 96.56

SGD (Singapore Dollar)

1 88.19 88.65

JPY (Japanese Yen)

10 10.62 10.68

CNY (Chinese Yuan)

1 18.28 18.38

SAR (Saudi Arabian Riyal)

1 31.20 31.36

QAR (Qatari Riyal)

1 32.13 32.30

THB (Thai Baht)

1 3.76 3.77

AED (UAE Dirham)

1 31.86 32.02

MYR (Malaysian Ringgit)

1 28.42 28.57

KRW (South Korean Won)

100 10.46 10.52

SEK (Swedish Kroner)

1 14.08 14.15

DKK (Danish Kroner)

1 19.08 19.17

HKD (Hong Kong Dollar)

1 15.07 15.15

KWD (Kuwaity Dinar)

1 388.82 390.81

BHD (Bahrain Dinar)

1 310.40 311.99

प्रतिक्रिया दिनुहोस