काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरमा बस्ने बैठक लगत्तै जसपाका नयाँ मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम हुनेछ।
बैठकमा सात माओवादी मन्त्रीहरूको बिदाइसँगै जसपाका नयाँ मन्त्रीहरूलाई नियुक्त गरिने छ । साथै आफ्नै पार्टीका मन्त्रीहरूको आन्तरिक जिम्मेवारी हेरफेरबारे निर्णय हुने एक मन्त्रीले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ जेठ २०७८, १८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै
आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो: प्रधानमन्त्री ओली
योगको सम्बन्ध इजरायल-इरानबीचको द्वन्द्व अन्त्यसँग सम्बन्धित छ : प्रधानमन्त्री ओली
नेपाली समाजमा अनुशासनको कमी छ: प्रधानमन्त्री ओली
निजामती विधेयकमा केही समय पर्खिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने