नेता उज्वल थापाको अबस्था गम्भिर , अस्पतालले ‘स्टेटमेन्ट’ जारी गर्दै

सफल खबर संवाददाता

मंगलबार, १८ जेठ २०७८, १३ : ५२
नेता उज्वल थापाको अबस्था गम्भिर , अस्पतालले ‘स्टेटमेन्ट’ जारी गर्दै

file-photo

काठमाडौं ।कोरोना संक्रमणपछि गम्भीर बिरामी भएका विवेकशील साझाका नेता उज्वल थापाको पछिल्लो अवस्थाबारे अस्पतालले बिवरण सार्वजनिक गर्दैछ । 

साथै परिवारका सदस्यलाई पनि अस्पतालमा बोलाइएको सो पार्टीका नेता हरिष भट्टले जानकारी दिए । राजधानीको मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका थापाको स्वास्थ्य अवस्था गम्भीर रहेको थियो ।

प्रतिक्रिया दिनुहोस