काठमाडौं । सुनको मूल्य मंगलबार नेपाली बजारमा तोलामा ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँ रहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ रहेको थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ तोकिएको छ । यसैगरी, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ३७० रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ जेठ २०७८, ११ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४२ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
१३ हजार ४०० सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार?
सुनको मुल्य २० हजार ५०० सयले घट्यो , आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य आज पनि बढयो, कति पुग्यो तोलाको ?