बकुल्लाले अण्डा कोरल्दै

रासस

शनिबार, १५ जेठ २०७८, ११ : ४६
बकुल्लाले अण्डा कोरल्दै

कास्की । पोखरा महानगरपालिका–६ बराही घाटस्थित बाँसको झ्याङमा बकुल्लाले अण्डा कोरल्दै । यति बेला चराहरुले गुँड बनाउने अण्डा पार्ने चल्ला कोरल्ने समय हो । तस्वीर  : रासस

प्रतिक्रिया दिनुहोस