राष्ट्रपति  भण्डारीद्वारा सात वटा अध्यादेश जारी

सफल खबर संवाददाता

मंगलबार, २१ बैशाख २०७८, १६ : ४४
राष्ट्रपति  भण्डारीद्वारा सात वटा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटा अध्यादेश जारी गरेकी छिन् । नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम अध्यादेशहरू जारी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस