आजको विनिमयदर : कुन देशको मुद्राको भाउ कति ?

सफल खबर संवाददाता

शनिबार, ०४ बैशाख २०७८, ११ : ४८
आजको विनिमयदर : कुन देशको मुद्राको भाउ कति ?

काठमाडौं । आज शनिबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मूल्य रु ११८ रुपैयाँ ६७ पैसा तोकेको छ । त्यस्तै बिक्री मूल्य रु ११९ रुपैयाँ २७ पैसा तोकेको छ । 

यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४२ रुपैयाँ १४ पैसा र बिक्री मूल्य रु.१४२ रुपैयाँ ८६ पैसा तोकेको छ । 

यसैगरी आजका लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ।

प्रतिक्रिया दिनुहोस