यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

सफल खबर संवाददाता

विहीबार, २६ चैत्र २०७७, १० : ०७
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ९९ पैसा र बिक्रमीदर ११९ रुपैयाँ ५९ पैसा रहेको छ । 

यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ५० पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा रहेको छ। पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ५२ बिक्रीदर १६५ रुपैयाँ ३५ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७७ पैसा र बिक्रीदर ९१ रुपैयाँ २२ पैसा रहेको छ । 

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८४ पैसा रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस