विदेशी मुद्राको विनिमय दर : कुन देशको खरिद–बिक्री मूल्य कति ?

सफल खबर संवाददाता

शुक्रबार, १३ चैत्र २०७७, ११ : ०४
विदेशी मुद्राको विनिमय दर : कुन देशको खरिद–बिक्री मूल्य कति ?

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर मूल्य ११५ रुपैयाँ ९० पैसा र बिक्रीदर ११६ रुपैयाँ ५० पैसा रहेको छ । 

यसैगरी, युरोपियन युरो एकको खरिददर १३६ रुपैयाँ ९२  पैसा र बिक्रिदर १३७ रुपैयाँ ६३ पैसा रहेको छ ।

यस्तै, कतारी रियालको एकको खरिददर ३१ रुपैयाँ ८३  पैसा र बिक्रीदर ३१ रुपैयाँ र ९९ पैसा रहेको छ । 
विदेशी मुद्राको विनिमयदर विस्तृतमा :

प्रतिक्रिया दिनुहोस