विदेशी मुद्राको विनिमय दर : कुन देशको खरिद–बिक्री मूल्य कति ?

सफल खबर संवाददाता

सोमबार, ०९ चैत्र २०७७, १० : ४५
विदेशी मुद्राको विनिमय दर : कुन देशको खरिद–बिक्री मूल्य कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारको लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३२ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर १३८ रुपैयाँ ४७ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ५८ पैसा र बिक्रीदर १६१ रुपैयाँ ४१ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३१ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

विदेशी मुद्राको विनिमयदर विस्तृतमा :

प्रतिक्रिया दिनुहोस