ढुंगाको प्रहारबाट युवकको हत्या, आरोपमा एकजना पक्राउ

सफल खबर संवाददाता

आइतबार, ०८ चैत्र २०७७, १३ : ००
ढुंगाको प्रहारबाट युवकको हत्या, आरोपमा एकजना पक्राउ

काठमाडौं । कलंकीमा ढुंगाको प्रहार गरेर एक युवकको मृत्यु भएको भएको छ । प्रहारबाट गम्भीर घाइते भएका उनको ससिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनको हत्यामा संलग्न भएको आरोपमा २१ वर्षीय दिनेश थापालाई प्रक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस