काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षा आगामी जेठ १३ गतेदेखि सन्चालन हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय गरेको बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ फागुन २०७७, ११ : ५०
लेखकबाट थप