एजेन्सी । भारतको कोलकातास्थित एक भवनमा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ। आगलागी भएको भवन रेलवेको कार्यालय रहेको बताइएको छ ।
स्ट्रन्ड सडक क्षेत्रस्थित भवनको १३ औं तलामा राति भएको भीषण आगलागीमा परी ४ जना दमकलकर्मी, २ जना रेल्वेकर्मी सहित ९ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मृत्यु हुनेहरुको संख्या अझै बढ्न सक्ने उनीहरुको भनाइ छ। हालसम्म आगलागीको कारण भने थाहा हुन सकेको छैन। मृतक तथा घाईतेहरुलाई राज्य तथा केन्द्रिय सरकारले राहत उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २५ फागुन २०७७, ०९ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि