मंगलबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

मंगलबार, ०४ फागुन २०७७, १० : ४२
मंगलबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ र बिक्रीदर ११६ रुपैयाँ ६० पैसा रहेको छ । यसैगरी युरो एकको खरिदर १४० रुपैयाँ ७३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४६ पैसा रहेको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २२ पैसा र बिक्रीदर ९० रुपैयाँ ६९ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०२ पैसा रहेको छ । 

विदेशी मुद्राको विनिमयदर विस्तृतमाः

प्रतिक्रिया दिनुहोस