काठमाडौँ । जापानमा शनिबार शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमअनुसार राजधानी टोकियो नजिकै केन्द्रबिन्दु भएर ७ रिक्टरस्केलको भूकम्प गएको हो ।
भूकम्पको केन्द्रबिन्दु ३०६ उत्तरपूर्व रहेको भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । भूकम्प स्थानीय समयानुसार रातिको ११ बजेर १३ मिनेटमा गएको हो । अधिकारीहरु अहिले उद्दार कार्यमा जुटिसकेको बताइएपनि कुनै क्षतिको विवरण भने आएको छ्रैन ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०१ फागुन २०७७, २१ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संखुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प
संखुवासभामा भूकम्पको धक्का
ताप्लेजुङमा भूकम्पको धक्का
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
भारतको असममा ५.१ म्याग्निच्युडको भूकम्प
उदयपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प