किशोरीलाई आत्मरक्षा तालिम

पत्रपत्रिकाबाट

विहीबार, २९ माघ २०७७, ०७ : ४५
किशोरीलाई आत्मरक्षा तालिम

काठमाडौं । पछिल्लो समय बलात्कार तथा यौनहिंसाका घटना बढ्न थालेपछि बालिका तथा किशोरीलाई आत्मसुरक्षा तालिम दिन थालिएको छ । 

दैलेखको आठबीस नगरपालिकाको १७ वटा सामूदायिक विद्यालयमा बलात्कार र यौनहिंसाबाट जोगिनका लागि तालिम दिइएको हो । 

६६ जना बालिका तथा किशोरीलाई दिन दिने तालिम दिइएको खरब राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस