काठमाडौं । विश्वभर कोरोना संक्रमण फैलिएको एक वर्ष बितिसकेको छ ।
चीनको उहानबाट सुरु भएको मानिएको कोरोनाभाइरसबाट हालसम्म ९ करोड २९ लाख ५१ हजार नाघिसकेका छन् भने निको हुनेको संख्या ६ लाख ६४ लाख ६९ हजार हाराहारीमा रहेको छ ।
यस्तै हालसम्म १९ लाख ९० हजार बढीको मृत्यु भइसकेको छ । अझैपनि विश्वभर २ करोड ४४ लाख बढी सक्रिय संक्रमित रहेको समाचारमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ माघ २०७७, २१ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एलेक्जाई नाभाल्नीको जनतालाई अपिल :तपाईँ र तपाईँको भविष्यका लागि आन्दोलनमा उत्रनुहोस्
‘गरिब देशलाई खोप नदिए महामारी लम्बिन सक्छ’ : डब्लुएचओ
भारतको गुजरातमा सडक फुटपाथमा सुतिरहेकालाई ट्रकले किच्दा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति बाइडेनको शपथ समारोह नजिकिदैं गर्दा सुरक्षा व्यवस्था अति कडा
१ हजार ४२ वर्ष बाँचेर दाजुभाई–दिदीबहिनीले बनाए नयाँ विश्व किर्तिमान
बेलायतमा धमाधम लगाइँदै कोरोना खोप, एकैदिन दुई लाख ९८ हजारले लगाए