विश्वभर कति पुगे कोरोनाभाइरस संक्रमित ?

सफल खबर संवाददाता

विहीबार, ०१ माघ २०७७, २१ : २६
विश्वभर कति पुगे कोरोनाभाइरस संक्रमित ?

काठमाडौं । विश्वभर कोरोना संक्रमण फैलिएको एक वर्ष बितिसकेको छ ।

Yeti Diistillery Tansen Cement box

चीनको उहानबाट सुरु भएको मानिएको कोरोनाभाइरसबाट हालसम्म ९ करोड २९ लाख ५१ हजार नाघिसकेका छन् भने निको हुनेको संख्या ६ लाख ६४ लाख ६९ हजार हाराहारीमा रहेको छ । 

यस्तै हालसम्म १९ लाख ९० हजार बढीको मृत्यु भइसकेको छ ।  अझैपनि विश्वभर २ करोड ४४ लाख बढी सक्रिय संक्रमित रहेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस