काठमार्डौं । प्रधानमन्त्री केपी शर्मा ओली निकटको केन्द्रीय समिति बैठकले प्रवक्तामा परराष्ट्रमन्त्री तथा पार्टी नेता प्रदीप ज्ञवालीलाई चयन गरेको छ।
बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले ज्ञवालीलाई प्रवक्ता चयन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । समग्र पार्टीको प्रवक्ता नारायणकाजी श्रेष्ठ रहँदै आएका थिए ।
‘पार्टी प्रवक्ताको नयाँ जिम्मेवारी कमरेड प्रदीप ज्ञवालीले पाउनु भएको छ’, थापाले भने । ओली समूहको बैठक सकिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ पुस २०७७, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ब्याडमिन्टन संघकाे प्रवक्तामा बेनुपराज खत्री नियुक्त
सरकारकाको प्रवक्तामा शिक्षा मन्त्री सस्मित पोखरेल नियुक्त
सशस्त्र प्रहरी बलको प्रवक्तामा डिआइजी विष्णु प्रसाद भट्ट