बुटवल । बुटवलमा ट्रकको ठक्करबाट आज दिउँसो एक जनाको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्र्तगत बुटवलमा स्कुटरलाई ट्रकले ठक्करले ठक्कर दिदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलको पुष्पलाल पार्कबाट राजमार्ग चाौराहतर्फ जादै गरेको ना ७ ख १३३९ नम्वरको ट्रकले सोही दिशा तर्फ जांदै गरेको लु ४९ प २५२ नंम्वरको स्कुटरलाई ठक्कर दिदा बुटवल ८ बस्ने भरत शर्माको मृत्यु भएको छ ।
ठक्कर दिने ट्रक र उक्त ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ मंसिर २०७७, १४ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
रुपन्देहीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
खामेनीको मृत्यु र विश्वको सावधानीपूर्ण प्रतिक्रिया
झापामा कार र मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
सर्लाहीमा ३ मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु