बेलायतमा ५७ हजार बढीले ज्यान गुमाए

एजेन्सी

शुक्रबार, १२ मंसिर २०७७, ०८ : ०७
बेलायतमा ५७ हजार बढीले ज्यान गुमाए

एजेन्सी । कोरोना संक्रमणका कारण बेलायतमा  ज्यान गुमाउनेको संख्या ५७ हजार नाघेको छ । पछिल्ला दिनहरुमा  बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या  तीव्र रुपमा बढ्दै गैरहेको छ । 

कोरोना संक्रमणका कारण दैनिक ज्यान गुमाउनेको संख्या ७ सयको हाराहारीमा पुगेको छ । बिहीबार सार्वजनिक तथ्याँक अनुसार २४ घण्टा भित्र थप ६९८ जना कोरोना संक्रमितले ज्यान गुमाएका थिए ।

पछिलो २४ घन्टामा थप ४९८ जना कोरोना सनाक्रमित्को ज्यान गएको छ  । योसँगै  बेलायतमा कोरोनाका कारण हालसम्म ५७  हजार ३१ जनाले ज्यान गुमाइसकेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस