बोक्सीको आरोप लगाउदै छोराले गरे आमाको घाँटी थिचेर हत्या

पत्रपत्रिकाबाट

आइतबार, १६ कार्तिक २०७७, ०६ : ५६
बोक्सीको आरोप लगाउदै छोराले गरे आमाको घाँटी थिचेर हत्या

सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा आफ्नै छोराको कुटाईबाट आमाको मृत्यु भएको छ । कर्जन्हा नगरपालिका ३ स्थित खैराटोलका ४७ वर्षिय राम अवतार साह सोनारले घरायसी विवादमा आफ्नै आमा ८५ वर्षिय सुदामा देवी साहको घाँटी थिचि हत्या गरेका थिए ।

छोराले घाँटी थिचेर घाईते बनाएकी सुदामाको जनकपुरस्थित रामजानकी मेडिकलमा उपचार गराएको थियो । स्वास्थ्यमा सुधार नभएपछि थप उपचारको लागि जिल्ला अस्पताल सिरहा लगिएको थियो । राजधानी दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस