काठमाडौं । एक वर्षअघि ९७ प्रतिशत काम सकिएको भनिएको बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी राजधानी ल्याउन अझै कम्तीमा ६ महिना लाग्ने भएको छ ।
गत असारको अन्तिम साता पानी परीक्षणका क्रममा भत्किएको सुरुङको ढोका मर्मत र जडान गर्न ढिलोमा फागुनसम्म लाग्ने आयोजनाले जनाएको हो ।
त्यसपछि पुनः परीक्षण सकेर पनि सुरुङको प्राविधिक प्रक्रिया पूरा गर्न थप समय लाग्ने आयोजनाका प्रवक्ता तथा उपकार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिए । कान्तिपुरमा खबर छ ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०५ असोज २०७७, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेलम्चीको पानी पूर्ण रूपमा रोकियो
मेलम्ची खानेपानी वितरण बन्द