चितवन प्रशासनको सेवा प्रवाहको यस्तो छ समय तालिका

सफल खबर संवाददाता

विहीबार, ०१ असोज २०७७, १७ : ४१
चितवन प्रशासनको सेवा प्रवाहको यस्तो छ समय तालिका

चितवन । चितवन जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाहको समय तालिका सार्वजनिक गरेको छ । 

स्थानीय पालिकाअनुसार सेवा प्रवाहको बार तोकिएको छ । 

हेर्नुहोस् विवरण 

प्रतिक्रिया दिनुहोस