प्रदेश-६ : सुरक्षामा खेलाँची

विहीबार, ०७ मंसिर २०७४, ०७ : ११
प्रदेश-६ : सुरक्षामा खेलाँची

पहिलो चरणको निर्वाचन आउन चार दिनमात्र बाँकी रहँदा क्षेत्रभर सुरक्षा व्यवस्था संयोजन गर्ने मध्यपश्मिाञ्चल क्षेत्रीय प्रशासन कार्यलय शाखा अधिकृतको भरमा चलिरहेको छ ।

विशिष्ट श्रेणी सचिव प्रशासनक रहने कार्यलय दुई सतादेखि प्रमुखविहीन छ ।

सुर्खेतस्थित क्षेत्रीय प्रशासन कार्यलयले ६ नम्बर प्रदेशका पुरै १० जिल्ला र ५ नम्बर प्रदेशका ५ जिल्लाको सरक्षा संयोजन गर्दै आएको छ ।

यो कार्यालयले निर्वाचनको सुरक्षा अनुगमन, सुरक्षा निकायबीच समन्वय र प्रदेशअन्र्तगतका जिल्लाबीच सुरक्षा संयोजनको जिम्मेवारी बाकेको हुन्छ ।

निर्वाचनका बेला सरकारसंगको समन्वयमा आवश्यक सुरक्षा योजना र व्यवस्थापनको जिम्मेवारी पनि यही कार्यालयले गर्नेगर्छ ।, यो खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया दिनुहोस