काठमाडौं । वीर अस्पतालमा कार्यरत एक डाक्टर कोरोना भाइरस संक्रमित भएका छन् । इन्टरनल मेडिसिन विभागमा कार्यरत डाक्टरलाई कोरोना पुष्टि भएको हो । उनी सोही अस्पतालको आइसोलेसनमा रहेका छन् ।
यसअघि बुधबार र मंगलबार अस्पतालमा उपचाररत ३ बिरामीलाई कोरोना पुष्टि भएको थियो । अस्पतालमा कार्यरत १० जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ साउन २०७७, १६ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
भारतमा बढ्न थाले कोरोना संक्रमित, १२ जनाको मृत्यु, ४ नयाँ भेरियन्ट पुष्टि