काठमाडौं । काठमाडौँ उपत्यकामा बुधबारमात्र थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा ५७ जना र ललितपुरमा ४ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयले संक्रमितको ठेगाना गोप्य राखेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ साउन २०७७, १६ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
भारतमा बढ्न थाले कोरोना संक्रमित, १२ जनाको मृत्यु, ४ नयाँ भेरियन्ट पुष्टि