मन्दिरको छानामा टायल लगाइँँदै

शनिबार, १७ साउन २०७७, १८ : १७
मन्दिरको छानामा टायल लगाइँँदै

नुवाकोटको भैरवीदेवी मन्दिरको छानामा माटाका टायल लगाउँदै कालीगढ । विसं २०७२ वैशाख १२ को भूकम्पले क्षति भएको उक्त मन्दिर पुरातत्व विभागको सहयोगमा पुनःनिर्माण भइरहेको छ । तस्वीर : रामहरि न्यौपाने/रासस

Yeti Diistillery Tansen Cement box

प्रतिक्रिया दिनुहोस