नुवाकोटको भैरवीदेवी मन्दिरको छानामा माटाका टायल लगाउँदै कालीगढ । विसं २०७२ वैशाख १२ को भूकम्पले क्षति भएको उक्त मन्दिर पुरातत्व विभागको सहयोगमा पुनःनिर्माण भइरहेको छ । तस्वीर : रामहरि न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
मन्दिरको पूर्वाधार निर्माणका लागि साढे २ लाख रुपैयाँ संकलन