सेयर बजार पोजेटिभ सर्किट ब्रेकर लागेर बन्द

सफल खबर संवाददाता

बुधबार, १७ असार २०७७, १३ : १८
सेयर बजार पोजेटिभ सर्किट ब्रेकर लागेर बन्द

काठमाडौं । सेयर बजार तेस्रो पटक पोजेटिभ सर्किट ब्रेकर लागेर बन्द भएको छ ।

बजार ६ प्रतिशतले बढेपछि बुधबारका लागि कारोबार बन्द भएको हो । 

लामो समयपछि खुलेको बजारमा लगानी कर्ता उत्साहित हुँदा आज पनि तेस्रो पटक सर्किट ब्रेकर लागेको छ ।   नेप्से सूचक ७५.७७ अंकले बढेर १३३६.५२ विन्दुमा आइपुगेको छ ।

प्रतिक्रिया दिनुहोस