काठमाडौं । महानगरीय प्रहरी वृत्त कालिमाटीले स्रोत नखुलेको नगद ६५ लाख ८ हजारसहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले आज दिउसो १५ः०० बजे काठमाडौं महानगरपालिका–१४ कुलेश्वरबाट सोही ठाउँ बस्ने भारतीय नागरीक शंकर सिंह र बारा जितपुरका रमेश सिंहलाई नियन्त्रणमा लिएको छ ।
अवैध नगद कारोवार गर्ने गरेको सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई प्रकाउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ असार २०७७, १८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ