नेपाल भित्रिएको सलहले क्षति गरेको छैन : मन्त्रालय

आइतबार, १४ असार २०७७, १८ : ०४
नेपाल भित्रिएको सलहले क्षति गरेको छैन : मन्त्रालय

काठमाडौ‌ं। नेपाल भित्रिएको सलहले कृषि बालीमा क्षति नपुर्‍याएको कृषि मन्त्रालयले बताएको छ। 

थोरै संख्यामा भित्रिएको सलहले हालसम्म कुनै स्थानमा पनि क्षति नगरेको मन्त्रालयको भनाइ छ। 

प्लान्ट क्वारेन्टाइन तथा व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाइँले नेपाल प्रवेश गरेको सलह डुलुवा प्रवृत्तिको रहेकाले क्षति नगरेको हो। 

प्रतिक्रिया दिनुहोस