कैलाली । मोटरसाइकल र जिप एकापसमा ठोक्किँदा कैलालीमा एक जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–६ लालपुरमा वा २० च ५१२८ नम्बरको जिप र से ४ प ७३९८ नम्बरको मोटरसाइल एकापसमा ठोक्किएका हुन् ।
दुर्घटनामा मोटरसाइकलमा सवार हाल गोदावरी नगरपालिकाका –६ मा बस्दै आएका जोशीपुर गाउँपालिका –२ का गम्भीर कोटकेनीको घटनास्थलमै मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार दुर्घटनापछि जिप चालक फरार भएका छन् । जिप प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ असार २०७७, १७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु