काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।
योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ५८४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ जेठ २०७७, १६ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै