चितवन । पछिल्लो २४ घण्टामा चितवनमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुरको कोभिड– १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ३० जनामा कोरोना पोजेटिभ आएको हो । जसमध्ये २४ जना चितवनका रहेका छन् भने नवलपुरमा ३ जना, धादिङ १ जना, कपिलवस्तु १ जना, सप्तरी १ जना रहेको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस जानकारी हिजो भरतपुर अस्पतालले फेसबुक लाइभमार्फत जानकारी दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ जेठ २०७७, १६ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै